👤
Original
🚨 हार्दिक अपिल — दीपक महरा दाइको खोज तथा उद्धारका लागि । आदरणीय दाइ दीपक महरा, स्थायी घर शिखर नगरपालिका ४ भाडिपातल तथा हाल काठमाडौंमा बसोबास गर्दै आउनुभएका, कामको सिलसिलामा रसुवास्थित Upper Trishuli-1 (UT-1) Hydropower Project Site, Hydropower Korean Camp Working Site मा जानुभएको थियो । तर उहाँ हालसम्म पनि परिवार तथा आफन्तजनको सम्पर्कमा आउन नसक्नुभएको र सम्पर्कविहीन हुनुभएको हुँदा उहाँको खोजी तथा उद्धार कार्यमा सहयोग गरिदिनुहुन सम्पूर्ण सम्बन्धित व्यक्ति, उद्धारमा खटिनुभएका टोली, साथीभाइ तथा शुभेच्छुकहरूमा हार्दिक अनुरोध गर्दछौँ। यदि कसैले उहाँलाई देख्नुभएको छ, भेट्नुभएको छ वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्नुभएको छ भने, कृपया तुरुन्तै निम्न सम्पर्क नम्बरमा खबर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ। 📞 सम्पर्क नम्बर: ९८४८४७७६९४ , ९८६५८५३०४१ उहाँको सुरक्षित उद्धारका लागि तपाईंहरूको सानोभन्दा सानो जानकारी पनि अत्यन्त महत्वपूर्ण हुनेछ । त्यसैले यो सूचना सकेसम्म धेरै व्यक्ति तथा सम्बन्धित समूहसम्म पुर्याइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। दीपक दाइ सकुशल हुनुहुन्छ र उहाँको छिट्टै खोजी तथा उद्धार होस् भन्ने कामना गर्दछौँ। 🙏 मानवीय सहयोगका लागि हार्दिक धन्यवाद। 🙏🙏🙏

Male
🔴 MISSING
✓ VERIFIED
+ Contact Details
Last verified: 2026-08-30 20:01:59
+ Lead found (0)
No leads submitted yet.